४४ लाख तिरेर कमाउन पठाएकी छोरीको जव ‘मर्दैछु’ भनेर म्यासेज आयो
‘मैले मेरी प्यारी छोरी र मेरो पैसा सबै गुमाएँ ।’ पति पत्नी दुवैले गरेर महिनामा ३११ पाउण्ड कमाउने यो दम्पतीले छोरीलाई बेलायत कमाउन पठाउनको लागि तस्करहरुले मागेको ३० हजार पाउण्ड जुटाएर दिएका थिए।एजेन्सी। बेलायतमा कन्टेनरभित्र ज्यान गुमाएका ३९ जना आप्रवासीमध्ये एक आफ्नी छोरीसमेत भएको लगभग पक्का भएपछि भियतनामका मातापीडाले आफ्नो पीडा पोखेका छन् । यो […]
Continue Reading