यस कारण देखिन्छ महिलामा सेतो पानी बग्ने समस्या, यसरी पाउन सकिन्छ छुटकारा
काठमाडौँ । ह्वाइट डिस्चार्ज आम महिलामा हुने समस्या हो। यसले महिला स्वास्थ्यमा ठूलो असर पनि गर्छ। ह्वाइट डिस्चार्जलाई सेतो पानी वा लिकोरिया पनि भन्ने गरिन्छ।महिनावारीको अघिपछि यस्तो पानी बग्नु धेरैको समस्या हो। कतिपय अवस्थामा यो अधिक मात्रामा हुने गर्छ। यसले अन्य रोगको संकेत पनि गर्नेगर्छ । सेतो पानी बग्ने कारण – आफ्नो संवेदनशील अंगको ठिक […]
Continue Reading