तपाईंको जस्तै सोच सबैको भयो भने जातीय वि’भेदको अन्त्य हैन, जातीय ल’डाइँ सुरु हुन्छ।

ईन्द्र खड्का- रुपाजी ! तपाईंको निधारमा ‘कमिनी’ भनेर लेखिएको पक्कै थिएन। घरधनीले तपाईंलाई जात सोधेका थिएनन्। तपाईंजस्तो काठमाडौंमा कोठा खोज्न हामीपनी हिंडेको छौँ । हामीले पनि कोठा पाएका थिएनौं। अब भन्नुस् म कुन विभेदको मुद्दा हालौं। यहाँ तपाईंको आफ्नो कुनै हिस्सामा भाग नदिएको हैन, आफ्नो जीवनभरीको रगत र पसिनाले बनाएको आफ्नो घरमा कसलाइ राख्ने, कसलाइ […]

Continue Reading

सँधै धनको अभाव गराउँछ मानिसका यी ५ गलत बानीले, कतै तपाईले पनि गर्नुभयो की ?

काठमाडौँ । मानिसले सकेसम्म आफ्नो जीवनमा धेरैभन्दा धेरै धन कमाउन चाहान्छ। धन कमाउन चाहेपनि धेरैले सोचेजस्तो धन कमाउन भने सकेका हुँदैनन्। धन कमाउनका लागि मानिसमा भाग्य कर्म योग्यता र क्षमताले ठूलो भूमिका राख्दछ।साथै कतिपय हाम्रा संस्कार र बानीका कारण पनि धन कमाउनको लागि प्रभाव पार्दछ । हिन्दू धर्मअनुसार धनकी देवी लक्ष्मीलाई चिनिन्छ। लक्ष्मीको कृपा र […]

Continue Reading

घट्यो सुन चाँदीको मूल्य

बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार प्रति तोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एक सय रुपैयाँले घट्दै ९० हजार ३०० रुपैयाँ कायम भएको हो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रति तोला ९० हजार ३०० रुपैयाँ कायम भएको छ भने, तेजाबी सुनको मूल्य प्रति […]

Continue Reading

माल्दिभ्समाथी नेपाल ए टिमको उत्कृष्ट जित

दक्षिण एसियायी खेलकुद ( साग ) को पूर्व सन्धामा साग खेल्न आईपुगेको माल्दिभ्स र नेपाल `ए´ बीचको अन्तिम मैत्रीपूर्ण खेलमा नेपालले माल्दिभ्सलाई ८ विकेटले पराजित गरेको छ ।माल्दिभ्समाथि लगातार तेस्रो जित हासिल गर्ने क्रममा नेपाललाई माल्दिभ्सले दिएको १ सय १३ रनको सामान्य विजयी चुनौतीलाई नेपालले १३.५ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।नेपाललाई सहज […]

Continue Reading

मराठा अरेविन्यसद्वारा टि-10 लिगको उपाधी जित्न सफल

टी १० लिग क्रिकेटको उपाधि मराठा अरेविन्यसले जितेको छ । गएराति भएको खेलमा डेक्कन ग्लाडियटर्सलाई ८ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि माथि कव्जा जमाएको हो । डेक्कनले पहिला ब्याटिङ गर्दै ८ विकेट गुमाएर ८७ रन बनाएको थियो । मराठाले २ विकेट गुमाउँदै ८ औं ओभरमा लक्ष्य पुरा गर्‍यो ।। मराठा अरेवियन्सका लागि ड्वान […]

Continue Reading