पोखरी खन्ने क्रममा सात फिटे विष्णुको मूर्ति फेला
बारा, फागुन १६ गते । सिम्रौनगढ नगरपालिका वडा नम्बर–४ हरिहरपुर टोलमा पोखरी खन्ने क्रममा भगवान् विष्णुको १३ औँ शताब्दी पुरानो प्राचीन मूर्ति फेला परेको छ । पोखरी खन्दा फेला परेको मूर्ति आकर्षक र भव्य रहेको छ । स्थानीय किसुन्दर महतो कोईरीको खेतमा माछापालनको लागि जेसिबी मार्फत पोखरी खन्ने क्रममा प्राचिन विष्णु भगवानको मूर्ति फेला परेको […]
Continue Reading