अमेरिकामा प्रेमीसंग कोठामा रंगे हात यस्तो अवस्थामा पक्राउ परेपछि भारत फर्किन प्रियंका
बलिउडसँगै हलिउडमा पनि ख्याति कमाउन सफल भएकी प्रियंका चोपडाले आफ्नो नयाँ पुस्तकमा जीवनका रोचक प्रसंगहरु खुलाएकी छिन्। पुस्तक ‘अनफिनिस्ड’ मा प्रियंकाले विद्यालय जीवनमा आफ्नो प्रेमीलाई घरमा बोलाएको र आफ्नी आन्टी एक्कासी घर आएपछि आफूले प्रेमीलाई दराजमै लुकाउने अवस्था सिर्जना भएको उल्लेख गरेकी छिन्। पुस्तकका अनुसार प्रियंकाको उक्त प्रेमीको नाम बब थियो। आफूले बबलाई असाध्यै माया […]
Continue Reading