विराट कोहलीकी ९ महिने छोरीलाई कर णीको चेतावनी, इन्जिनियर पक्राउ

मुम्बई । टि २० विश्वकप क्रिकेटमा भारत पराजित भएपछि क्रिकेटका फ्यानहरुले भारतीय क्रिकेट कप्तान विराट कोहलीको परिवारलाई समेत हानी गर्ने चेतावनी दिन थालेका छन् । उनकी नाबालक छोरीलाई कर णी गर्छु भन्दै चेतावनी दिने एक जना इन्जिनियर पक्राउ परेका छन् । कोहलीकी ९ महिनाकी नाबालक छोरीलाई यस्तो चेतावनी दिएको आरोपमा सफ्टवेयर इन्जिनियर पक्राउ परेका हुन्। […]

Continue Reading

सौतेनी हजुरवुवाले ११ वर्षकी बालिकालाई गर्भवती बनाए, पूरै देशमा बबाल

काठमाडौं। सौतेनी हजुरवुवाका कारण गर्भवती भएकी एक ११ वर्षकी बालिकाले गर्भ पतन गराउने विषयमा अहिले देशभर बबाल भएको छ । यो घटना दक्षिण अमेरिकी देश बोलिभियामा भएको हो । मानव अधिकार कार्यकर्ताहरुले उनको गर्भपतन गराउनुपर्ने कुराको समर्थन गरेका छन् भने केही धार्मिक संगठनहरुले यसको विरोध गरेका छन् । जसका कारण पुरै देशमा बबाल भएको छ […]

Continue Reading

दुर्लभ घटना : घरपालुवा कुुकुरमा कोभिड संक्रमण

लन्डन : बेलायतमा एउटा घरपालुवा कुुकुरमा कोभिड संक्रमण देखिएको छ । बेलायतका पशु चिकित्सक कार्यलयका प्रमुखले यसको पुष्टि गरेका हुन् । जनावर तथा बनस्पति स्वास्थ्य निकाय (एपीएचए) को प्र’योगशालमा गरिएको परीक्षणपछि कुकुरमा कोभिड देखिएको पुष्टि भएको हो । संक्रमित कुकुरको स्वास्थ्यमा सुधार भइरहेको छ । मालिकबाट कुकुरमा कोभिड सरेको बताइएको छ । यसअघि सो कुकुरका […]

Continue Reading

अस्पतालमा आगो लाग्दा चार शिशुको ज’लेर नि’धन

मध्य प्रदेश: मध्य प्रदेशको एउटा अस्पतालमा आ’गो लाग्दा चार नवजात शिशुको ज्या’न ग’एको छ। मध्य प्रदेशको भोपालस्थित कमला नेहरू बाल अस्पतालको नवजात शिशु उपचार युनिट (एसएनसीयु) मा आगो लाग्दा उनीहरुको ज’लेर मृत्यु भएको हो । सर्ट सर्किटकाकारण अस्पतालमा आ’गो लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। अस्पतालको तेस्रो तलाबाट सोमबार राति ९ बजे आ’गो लाग्न सुरु भएको […]

Continue Reading

टोकियोको हानेदा विश्वकै सबैभन्दा सफा विमानस्थल

टोकियो ।टोकियो विश्वकै सबैभन्दा सफा शहरमध्ये पर्दछ । यसका आधारमा यहाँ विश्वका उत्तममध्ये केही विमानस्थल हुनु अनौठो कुरा होइन । स्काईट्र्याकको सन् २०२०–२०२१ को विश्व विमानस्थल सर्वेक्षणअनुसार टोकियोको हानेदा विमानस्थल र नारिता विमानस्थल विश्वका शीर्ष पाँच विमानस्थलमध्ये पर्दछन् । समग्र सूचिमा हानेदा विमानस्थल दोस्रो स्थानमा आएको छ । यो भन्दा अगाडि दोहाको हमाद अन्तरराष्ट्रिय विमानस्थल […]

Continue Reading

आकस्मिक अवतरण गरेको विमानबाट यात्रुहरू भागेपछि विमानस्थलमा खैलाबैला

काठमाडाै‌ । विमान चढेर आएका विदेशी आप्रवासीहरूले अवैध रूपमा स्पेन प्रवेश गर्न खोजेपछि स्पेनमा अतिव्यस्त मानिने एउटा विमानस्थल शुक्रवार झन्डै चार घण्टा बन्द भएको छ। मोरक्कोको कासाब्लाङ्काबाट टर्कीको इस्तान्बुल उडेको विमानभित्र एक यात्रु बिरामी परेको सूचना आएपछि उक्त उडान पाल्म डे मयोर्कातिर मोडिएको थियो। विमानले अवतरण गरेपछि २१ यात्रुहरू धावनमार्गबाट दौडेर विमानस्थलको परिधि घेर्न राखिएको […]

Continue Reading

देशकै चर्चित गायिका चढेको बिमान दुर्घटना हुँदा मृत्यु, विमान दुर्घटनामा मृत्यु, दुर्घटनाअघिको भिडियो भाइरल

चर्चित ब्राजिलियन युवा गायिका मारिलिया मेन्डोन्काको विमान दुर्घटनामा निधन भएको छ। मेन्डोन्का २६ वर्षकी मात्र थिइन्। ब्राजिलको दक्षिण पूर्वी ग्रामीण इलाकामा पर्ने क्षेत्रमा भएको विमान दुर्घटनामा अन्य चार जनाको पनि ज्यान गएको छ। मृत्यु हुनेमा मेन्डोन्काकी काका, निर्माता र दुई जना विमानका कर्मचारी रहेका छन्। मेन्डोन्का ग्रामी अवार्ड विजेता थिइन्। सम्बन्धमा असफल भएका महिलाको अनुभवमाथि […]

Continue Reading

ब्राजिलकी चर्चित गायिकाको विमान दुर्घटनामा मृत्यु, दुर्घटनाअघिको भिडियो भाइरल (भिडियो सहित्)

ब्राजिलकी युवा गायिका मारिलिया मेन्डोन्काको विमान दुर्घटनामा निधन भएको छ । उनी देशको सबैभन्दा चर्चित गायिकामध्ये एक थिइन् । ​मारिलिया ल्याटिन ग्रामी अवार्ड विजेता रहिसकेकी छन् । द क्वीन अफ सफरिङ को नामले पनि चिनिने उनी मात्र २६ वर्षकी रहेकी थिइन् । हालसम्म दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन । मारिलिया ब्राजिलमा नै आफ्नो एक […]

Continue Reading

ट्यांकर दुर्घटना हुँदा १०८ जनाको मृत्यु, ९२ जना जलेर घाइते

एजेन्सी । सियरा लिओनको एक राजमार्गमा इन्धन बोकेको एक ट्यांकर दुर्घटनामा पर्दा भएको आगलागीमा कम्तीमा पनि १०८ जनाको निधन भएको छ । सो दुर्घटनामा परेर अरु ९२ जना जलेर घाइते भएका बताइएको छ । यसमा परेर घाइते भएकाहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ । उनीहरुको शरीर जलेको बताइएको छ । सियरा लियोनको राजधानी फ्रिटाउनमा शुक्रबार […]

Continue Reading

भवन भत्किँदा ४२ जनाको मृत्यु, कैयौँ पुरिए

एजेन्सी । नाइजेरियाको लागोसमा निर्माणाधीन अवस्थाको एक भवन भत्किँदा त्यसमा परेर कम्तीमा पनि ४२ जनाको ज्यान गएको छ । नाइजेरियाको सबैभन्दा ठूलो तथा आर्थिक केन्द्र मानिएको यस नगरमा भएको यस दुर्घटनामा परेर ४२ जनाको ज्यान गएको र अरु केही अझै पनि भवनको भग्नावशेषमा परेका बताइएको छ । यहाँका उद्धारकर्मीहरुले सो भवन भत्किँदा के कतिजना नागरिक […]

Continue Reading