सपनाका वकिल भन्छन्, विनयजंगलाई तत्काल पक्राउ गरेर कारवाही गर्नुपर्छ, विनयजंगसंग भएका अन्य युवतीलाई पनि उद्दार गरियोस्(भिडियो हेर्नुस्)
काठमाडौ । बीबीसीमा विश्वका शक्तिशाली १०० महिलाका सूचीमा परेकी सपना रोकामगरका विषयमा सामाजिक सञ्जालमा भइरहेको अनावश्यक टिकाटिप्पणीका बारेमा अब कानुनी प्रकृया सुरु हुने भएको छ । वेवारिसे शव ब्यवस्थापनका लागि सकृय विनयजंग वस्नेतले सपनाका विषयमा सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी गर्दै खुलेआम चेतावनी पनि दिएका छन् । उनको विषयमा पूर्व प्रहरी एसएसपी तथा अधिवक्ता किवागं हागं […]
Continue Reading