काठमाडौंमा भुकम्पको धक्का

समाचार

काठमाडौँ , २७ पुस ।मबार अपराह्न साढे २ बजे भुइँचालोको धक्का महसुस गरिएको छ।अपराह्न २ बजेर ३२ मिनेटमा ३.१ म्याग्निच्यूडको भुइँचालो रेकर्ड गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भुइँचालोको केन्द्रविन्दु कुलेश्वर भएको केन्द्रले जनाएको छ।मध्य काठमाडौंमै केन्द्रविन्दु रहेकाले वरपरका बासिन्दाले ठूलो धक्का महसुस गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *