दहीसँग भुलेर पनि नखानोस् यी चिज, नत्र …

रोचक

काठमाडौं । हाम्रो शरिरलाई फिट राखिराख्न बिभिन्न पौष्टिक तत्वहरु भएको खानेकुराहरु खानुपर्दछ। हाम्रो स्वास्थ्यको लागि दही पनि फाइदाजनक चिज हो।दहीसँग बिभिन्न चीजहरु मिसाएर हामिले खाने गर्छौ। तर यस्ता चीजहरु पनि छन् जुन दहीसँग मिसाएर खाँनु फाइदाजनक हुँदैन।यदि केरा र दही मिसाएर खाएमा स्वास्थ्यमा समस्या आउन सक्छ। यसरी मिसाएर खाँदा उल्टी हुने, पेटमा गडबड हुने हुन्छ। मासको दाल र दही पनि एकैसाथ मिसाएर खानु हुँदैन। यसरी खाँदा गम्भिर समस्या देखा पर्ने गर्छ।

त्यस्तै, आँप र दही पनि सँगै खाँन हुँदैन। चिसो दही र आँप खाँएमा स्वास्थ्यमा समस्या आउँछ। चिसो दही र गमीँमा आँप खादा मिल्दैन। जसले गर्दा बिभिन्न समस्य देखिन्छ। चीज र दही पनि एक साथ खानु हुँदैन। यसले शरिरमा बिभिन्न समस्या देखापर्छ।
,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *