नेपालमा घ’टेका यी तीन घ’टनाः जसले आफ्नै परिवारको ह’त्या ग’रेर आ’त्म’ह’त्या ग’रे

समाचार

काठमाडौं, घटना १ – शुक्रबार राति टोखास्थित ग्रा’न्ड भि’ल्लामा अपार्टमेन्टमा बस्दै आएका बानेश्वरका ३३ वर्षीय उमेश केसी र उनकी पत्नी ३३ वर्षीया सुदीक्षा गिरी मृ’त अवस्थामा भेटिए । प्रहरीलाई स्थानीयले खबर गरेपछि घ’टनास्थल पु’गेर मु’चुल्का उठाएको थियो। प्रहरी घ’टनास्थलमा पुग्दा उमेशको श’व खा’टमा थियो भने सुदीक्षाको श’व झु’ण्डिएको अवस्थामा थियो । घ’टनास्थ’ल नजिकै ढुंगा फे’लापरेको छ । घ’टना शं’कास्पद देखिए पनि के कारणले मृ’त्यु भएको भन्ने अवस्था छैन । प्रा’रम्भिक अनुसन्धानमा भने उमेशको ह’त्या गरेपछि सुदीक्षाले आ’त्म’ह’त्या गरेको आ’शंका गरिएको छ ।

घ’टना २-गत भदौ २६ गते भ’क्तपुर मध्यपुर थिमि नगरपालिका ९ स्थि’त नि’कोसेरा भन्ने ठाउँमा घ’रभित्र ए’कै परिवारका तीन जनाको श’व फे’ला पर्यो । घ’टनाको प्र’कृति झन्डै उ’स्तै थियो । घरमा ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया प’त्नी सम्झना अधिकारी र १५ वर्षीय छोरा मृ’त अवस्थामा फे’ला प’रेका थिए । प्रहरीले अनुसन्धान ग’र्दै जाँ’दा सुदीपले श्रीमती र छोराको ह’त्या ग’रेपछि आ’फूले वि’ष से’व’न ग’रे’र आ’त्म’ह’त्या ग’रेको नि’ष्कर्ष नि’कालेको थियो ।

घ’टना ३-ललितपुरमा पनि यस्तै २०७६ माघमा पूर्वसचिव अर्जुन कार्कीकी श्री’मती मु’ना कार्कीको ह’त्या भएको थियो । घरमा भएको सी’सी क्या’मरा तथा अन्य प्र’माणको आधारमा उ’नको ह’त्या घरमा काम ग’र्न रा’खिएका २२ वर्षीय विजय चौधरीले मु’नाको ह’त्या ग’री आ’त्म’ह’त्या ग’रेको प्रहरीले नि’ष्कर्ष नि’कालेको थियो । घरभित्र नै लि’भि’ङ रुममा वि’ज’य चौ’धरीको ना’इलन’को डो’री ल’गाएर झु’न्डिएको अवस्थामा मृ’त फे’ला प’रेका थिए । ह’त्यापछि आ’त्म’ह’त्या ग’र्दा यस्ता घ’टनामा ह’त्याको का’रण यही भने खु’ल्न न’सक्ने प्र’हरीको भ’नाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *