सीटमै मृ’त भेटिए राजकुमार, बसबाट सबै ओ’र्लिए तर उनि अब कहिल्यै न’ओर्लिने भए…

समाचार

विराटनगर– विराटनगर बसपार्कमा आइतबार बिहान एउटा बसबाट सबै यात्रु ओ’र्लिए। झापाको के’र्खाबाट आएको ज’नसेवा यातायातको मे१ख ३३३३ बसका यात्रु ओ’र्लिएर गन्तव्यतर्फ लागिसक्दा पनि एक यात्रु भने न’ओर्लिएपछि सहचालकले बाेलाए, ‘दाजु विराटनगर आ’इसक्यो।’ तर सिटमा बसिरहेका राजकुमार थापा बोलेनन्। न त ह’लचल नै गरे। चालक प्रशान्त प्रसाईले पनि उनलाई उ’त्रन अ’नुरोध गरे। कुनै प्र’तिक्रिया देखिएन। त्यसपछि दुवै जना ती थापा ब’सेको सिट नजिकै गए।

उनको मृ’त्यु भइसकेको रहेछ। त्यसपछि गाडीका चालकसहचालक आ’श्चर्यमा परे। अनि प्रहरीलाई खबर गरिएको प्रसाईले बताए। थापाको साथमा रहेको काग’जपत्र हेर्दा कि’ड्नी हस्पिटलको पु’र्जा फेला परेको प्रहरी निरीक्षक कु’न्दन देवले बताएका छन्। श’व पो’स्टमार्टमका लागि कोसी अस्पताल लै’जाने तयारी गरिएको छ। उनको पूरा ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *