ट्युसन पढ्न घरबाट हिँडेका २ बालक स’म्पर्कविहीन !

समाचार

वीरगन्ज। पर्साकाे सदरमुकाम वीरगन्जबाट शनिबार विहान ९ बजेदेखि दुई जना बालक आफ्नाे घर परिवारकाे सम्पर्कमा आएका छैनन् । वीरगन्जका हाेटेल व्यवसायीका छाेरासहित दुई बालक शनिबार विहानबाट स’म्पर्कविहीन रहेकाे परिवनरजनले बताएका छन् ।उनीहरु दुई जना ट्युसनका लागि घरबाट गएका र त्यसपछि सम्पर्कमा नआएकाे प्रणेश शर्माका पिता दिपेश शर्माले बताए । हराएका बालकहरु कक्षा ६ मा अध्यनरत रहेकाे शिवेष कलवारका पिता जगरनाथ कलवारले बताए ।जगरनाथ कलवार हाेटेल तथा जग्गा व्यवसायी समेत हुन् ।

पर्सा प्रहरीले यस विषयमा आफ्नाे विशेष द’स्ता त्या’र गरि अ’ज्ञात भएका बालकहरुकाे खाे’जतलासमा ति’ब्रता ल्याएकाे पर्सा प्रहरीका प्रवक्ता तथा नायब उपरीक्षक मनाेजित कुवँरले बताए । हाल याे विषय अ’प’ह’र’णकाे हाे कि बालकहरु आफै कतै हिँडेका हुन्, यकिन गर्न नसकिएकाे प्रहरीकाे दा’बी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *