काठमाडौं : राजधानीको टोखामा एक दम्पत्तीको शं’कास्पद अवस्थामा श’व भेटिएको छ। बानेश्वरका ३३ वर्षीय उमेश केसी र उनकी पत्नी ३३ वर्षीया सुदीक्षा गिरी मृ’त अवस्थामा भेटिएका हुन्। टोखास्थित ग्रान्ड भिल्लामा अपार्टमेन्टमा बस्दै आएका केसी दम्पतीलाई शुक्रबार राति प्रहरीले मृ’त अवस्थामा फेला पारेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी प्रमेश विष्टले जानकारी दिए। प्रहरीलाई स्थानीयले खबर गरेपछि घ’टनास्थल पुगेर मु’चुल्का उ’ठाएको थियो। प्रहरी घ’टनास्थलमा पुग्दा उमेशको श’व खा’टमा थियो भने सुदीक्षाको श’व झु’ण्डिएको अवस्थामा थियो।
डीएसपी विष्टका अनुसार उमेशको टाउकोमा ग’म्भीर चो’ट देखिन्छ। घ’टनास्थल नजिकै ढुं’गा फेलापरेको छ। ‘हामीले श’वको मु’चुल्का उठाएर पो’ष्ट’मा’र्ट’म’का लागि टिचिङ पठाएका छौं। घ’टना शं’कास्पद देखिए पनि के कारणले मृ’त्यु भएको भन्ने अवस्था छैन’, विष्टले भने,‘पो’ष्ट’मा’र्ट’म’को रिपोर्ट आएपछि मृ’त्युको कारण खुल्छ।’ प्रारम्भिक अनुसन्धानमा भने उमेशको ह’त्या गरेपछि सुदीक्षाले आ’त्म’ह’त्या गरेको आ’शंका गरिएको छ। प्रहरीका अनुसार सदीक्षाको माइतीघर घ’टनास्थलबाट नजिकै छ ।उमेशका आफन्तले प्रहरीलाई जानकारी दिए अनुसार उमेश दसैंको फूलपातीका दिन अमेरिकाबाट नेपाल फर्किएका थिए।
आगामी माघ १ गते उनी अमेरिका जाने तयारीमा थिए। २०७२ वैशाखमा अध्ययनका लागि अमेरिका गएका उमेशले ग्रिनकार्ड समेत पाएका थिए। उमेशको माइला दाजु हिमेशले घ’टना शं’कास्पद भएकाले प्रहरीले नि’ष्पक्ष छानबिन गर्नुपर्ने बताए। उनका अनुसार उमेशले सगुन नामको कम्पनीमा ठूलो रकम लगानी गरेका थिए। उक्त लगानीको बारेमा समेत नि’कट केहीसँग उमेशको दूरी ब’ढेको थियो। हिमेशले भने,‘सगुनमा उमेशको आठदेखि १० करोड रुपैयाँ लगानी थियो। उक्त लगानीबारे वि’वाद बढेको पनि हो। त्यही कारणले उसको ह’त्या भएको आशंका छ।’,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,
आफू भाइसँग गत मंगलबार मात्रै खाजा खाएर छु’ट्टिए पनि सम्पर्क नभएको उनले बताए। भाइबुहारीबीच त्यस्तो कुनै पनि विषयमा ख’टपट नभएको हिमेशले बताए। बानेश्वर घर भए पनि बुहारीको माइती नजिक पर्ने भएकाले उमेश टोखामा अपार्टमेन्ट लिएर बसेका थिए। हिमेशका अनुसार उमेशको कानबाट र’ग’त ब’गीरहेको थियो। धा’रिलो ह’तियार प्र’हार ग’रेर ह’त्या गरेको आ’शंका हिमेशको छ। ‘भाइको श’व पुरै सु’न्निएको छ। दे’व्रे हातमा धा’रिलो ह’तियार प्र’हार गरे जसरी छि’या’छि’या पा’रिएको देखिन्छ’, हिमेशले भने,‘बुहारीको कतै पनि घा’उ चो’ट छैन।
झु’ण्डिएको श’व घुँ’डाले टे’केको अवस्थामा थियो।’ प्रहरीले यो घ’टनालाई लिएर सुदीक्षाको दिदी श’र्मिलालाई समेत सोधपुछ गरेको छ। उनले घ’टना थाहा पाएर पनि १२ घण्टापछि मात्रै प्रहरीलाई जानकारी गराएको विषयमा सोधपुछ गरेको प्रहरी उच्च स्रोतले बतायो ।उमेश दम्पत्ती जुन अ’पार्टमेन्टमा बस्थे घ’टनास्थलमा प्रहरीले मु’चुल्का उठाउँदा उक्त अ’पार्टमेन्टको पछाडिको ढोकाको चु’कुल फो’डिएको अवस्थामा छ। प्रहरीले उक्त अ’पार्टमेन्टको सीसीटीभी फु’टेज हेर्दा समेत त्यस्तो शं’कास्पद केही प्र’माण भेटेको छैन।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,