इलाममा आफ्नै १२ वर्षकी छोरीलाई बाबुले ब ‘ला’ त्का’ र, घरमै पुग्दा खुल्यो यस्तो रहस्य (भिडियो हेर्नुस्)

भिडियो

इलाममा आफ्नै १२ वर्षकी छोरीलाई बाबुले ब ‘ला’ त्का’ र
काठमाडौ । सामाजिक सञ्जालमा झापाको घटना भन्दै एउटा बालिकाको तस्बिर सार्वजनिक भइरहेको छ । एक जना १२ वर्षको बालिकाको तस्बिर सार्वजनिक गर्दै यो बालिका माथि आफ्नै बाबुले अनैतिक काम गरेको भन्दै प्रचार गरिएको छ । तर त्यो घटनाको वास्तविकता भने अर्कै भएको खुलेको छ । घटना सत्य भएपनि सामाजिक सञ्जालमा सार्वजनिक भएको बालिकाको तस्बिर भएपछि सम्बन्धितहरुले आपत्ती जनाएका छन् ।

एउटा बालिकाको गोपनियताको कुरालाई बिल्कुल ख्याल नगरी सामाजिक सञ्जालमा त्यस्ता तस्बिर सार्वजनिक भएपछि अहिले त्यसवारे वहस सुरु भएको हो । त्यो तस्बिर सार्वजनिक भएपछि अहिले बालिकाका परिवारका सदस्यले आपत्ती जनाएका छन् ।

यो घटना ३ वर्ष पुरानो भएको भन्दै घटनालाई जोडेर अरु नै बालिकाको सामाजिक प्रतिष्ठामा आँच आउने काम नगर्न उनीहरुले आग्रह गरेका छन् । इलाम नगरपालिका ९ गोलखर्क निवासी ३० वर्षका सुर्यमान वस्नेतले १२ वर्षकी छोरीलाई नराम्रो काम गरेको भन्दै सामाजिक सञ्जालमा एउटा बालिकाको तस्बिर सार्वजनिक गरिएको छ ।

बस्नेतले नराम्रो काम गरेको र अहिले उनी जे ल मा भएको भएपनि सो घटनामा परेको भनिएको बालिका तस्बिरमा देखाइएको बालिका होइनन् । अर्कै घटनामा बालिकाको तस्बिर अनावश्यक सार्वजनिक गर्दै बालिकाको सामाजिक प्रतिष्ठा माथि आँच आउने काम भएको भन्दै आलोचना भएको हो । छोरी माथि घटना भएपछि बस्नेतको श्रीमती अहिले माइतीको शरणमा छन् । बस्नेतले श्रीमतीले सामाजिक सञ्जालमा राखिएको तस्बिर आफ्नो छोरीको नभएको बताएकी छन् ।

बालिकाको आमाले सो घटनाका बारेमा आफुलाई केही थाहा नभएको बताएकी छन् । उनले छोरी माथि भएकै घटनाका बारेमा पनि थाहा नपाएको बताइन् । छोरीले कहिल्यै आफुलाई त्यस बारेमा केही नभनेको बताएकी छन् । बस्नेतको श्रीमतीलाई आफ्नो छोरीलाई बुवाले नराम्रो काम गरेका होलान् भन्ने आफुलाई विश्वास नलागेको बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *