शुक्रबार सुनको मुल्यमा गिरावट, चाँदीको मुल्य भने यथावत

समाचार

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मुल्य तोलामा १०० रुपैंयाले घटेको छ ।बिहिबार ९५ हजार ४०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज १०० रुपैंयाले घटेर ९५ हजार ३०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । तेजावी सुनको मुल्य ९४ हजार ८०० रुपैंया रहेको छ ।यस्तै चाँदीको मुल्य भने यथावत रही १३ सय ३० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *