यस्ता आँखीभौं भएका स्त्री हुन्छन् भाग्यमानी, तपाईको कस्तो ?

रोचक

काठमाडौँ । सामुद्रिकशास्त्रमा बर्णन भए अनुसार कुनै पनि स्त्रीको स्वभाव उसको आँखीभौंबाट पनि थाहा हुन्छ।कुनै पनि स्त्रीको वास्तविक स्वभाव उसको आँखीभौंले थाहा दिने शास्त्रकारको दावी छ । आँखीभौंकै आधारमा स्त्रीसँग नजिक हुने कि नहुने निर्णय गर्न सकिने यो सजिलो माध्यम पनि हो।

आउनोस् जानौँ आँखीभौँका अनुसार स्वभाव ,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

जुन स्त्रीका आँखीभौं चन्द्रमा जस्तै समान आकारका हुन्छन् र छुट्टिएर टाढा टाढा हुन्छन् त्यस्ता स्त्री भाग्यमानी हुन्छन,घर परिवार र समाजमा सम्मान प्राप्त हुन्छ,यस्ता स्त्रीलाई जीवनमा धनको दुख पनि हुँदैन पतिलाई पनि प्रेम र सम्मान गर्छन्।जुन स्त्रीका आँखीभौं अत्याधिक बाक्ला हुन्छन् यस्ता महिला क्रोधी अर्थात रिसाहा हुन्छन्,यस्ता महिलामा धनप्रति अत्याधिक लोभ हुन्छ, धनका लागि उनीहरु जे गर्न पनि तयार हुन्छन, धनी भएपछि यिनीहरु घमण्डी हुन्छन्।जुन स्त्रीका आँखीभौं तल झुकेका र टेडा मेडा हुन्छन् त्यस्ता स्त्रीले जीवनमा धेरै दुःख पाउँछन्,यिनीहरुमा यौन चाहना पनि अत्याधिक हुन्छ,यिनीहरुले जीवनमा धेरै दुख पनि पाउँछन्।जुन स्त्रीको आँखीभौंको बिचमा खाली स्थान हुन्छ त्यस्ता स्त्री स्पष्ट बोल्ने र सफा दिलका हुन्छन् ,उनीहरु कुरा चपाएर बोल्दैनन्, आवश्यक परेका मान्छेलाई सहयोग पनि गर्छन् तर अफसोच धेरै परिश्रम गर्दा पनि यिनीहरुको दाम्पत्य जीवनमा भने खटपट भैरहन्छ।

जुन स्त्रीको आँखीभौं धनुष आकारको हुन्छ यस्ता स्त्री धनी र कलात्मक हुन्छ,यस्ता स्त्रीलाई कलामा विशेष चासो हुन्छ,जीवनमा छुट्टै आदर्श राख्ने यस्ता स्त्री आर्थिकरुपमा पनि सम्पन्न नै हुन्छन् ।जुन स्त्रीको आँखीभौं आपसमा जोडिएका हुन्छन् त्यस्ता स्त्री चतुर र हुन्छन्,यस्ता स्त्रीले कुनै पनि काम गर्दा कुशलतापूर्वक पुरा गर्छन्, यिनीहरुको जीवनसाथीसँगको सम्बन्ध पनि प्रेमपूर्ण हुन्छ,रिसले आफैलाई घात पनि गर्छ।नोटः अहिले बिभिन्न किसिमले परिमार्जित गरिएका आखिभौको सवालमा यो नियम लागु नहुन पनि सक्छ,प्राकृतिक रुपमा हुने आकार प्रकारको आधारमा सामुद्रिक शास्त्रबाट उद्धृत गरिएको हो।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *