एक बुवाले आफ्नो बिरामी छोरालाई जि, उँदै बो, रामा हा, लेर पु, रेको घ ट ना सार्वजनिक भएको छ। शुक्रबार रुपन्देहीको तिलोत्तमा नगरपालिका –४ प्रगतिनगरका ३६ वर्षीय राजु परियारलाई जि, उँ, दै छोरालाई गा, डेको आ रो प लागेपछि प्रहरीले प क्रा उ गरेको छ।
स्थानीयका अनुसार परियारले ६ वर्षीय बिरामी छोरा राजेश परियारलाई जि, उँदै बो, रामा हा, लेर माटोमा गा, डेका थिए। स्थानीयले खबर गरेपछि प्रहरीले गा, डेको ठाउँबाट बालकलाई निकालेपनि बालकको मृ , x त्यु भइसकेको बताइएको छ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी प्रतितसिंह राठौरका अनुसार राजुलाई नि, यन्त्र, णमा लिएर सोधपुछ र अ, नु, सन्धानको काम भइरहेको छ। सोधपुछका क्रममा राजुले छोराको मृ , x त्यु भएपछि आफूले गाडेको बयान दिएको डिएसपी राठौरले जानकारी दिए।