अमेरिकामा संसद भवन क’ब्जा गर्न पुगे समर्थक, एक जनाको मृत्यु कैयौं घाइते

अन्तरास्टिय

एजेन्सी । अमेरिकामा सम्पन्न भएको राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले हार स्वीकार गरेका छैनन् । तर जोय बिडेनले चुनाव जितिसकेका छन् । जनवरी २० मा नव निर्वाचित राष्ट्रपतिले सपथ लिनेछन् ।तर त्यो भन्दा अघि नै ट्रम्पले संसद नै क’ब्जा गर्ने रणनीति लिएका छन् । अमेरिकामो संसद भवनमा ट्रम्प समर्थकहरुले गरेको हंगामाका कारण एक जनाको मृत्यु भएको छ । अहिले सो क्षेत्रमा करफ्र्यु आदेश जारी गरिएको छ ।वासिङ्टन डिसीमा क्षेत्र अहिले तनावपूर्ण बनेको छ । हजारौं प्रदर्शनकारी ब’न्दु’क लिएर संसद भवन प्रवेश गरेका छन् । अमेरिकालाई संसारकै सुरक्षित देशहरु मध्य एक मानिन्छ ।त्यहाँको संसद भवन विश्वकै सुरक्षित संसद भवन हो । तर संसद भवनमै गो’ली च’ल्दा एक जनाको निधन भएको छ भने कैयौं घाइेत भएका छन् । घटनामा संलग्न भएको अभियोगमा १३ जना पक्राउ परेका छन् ।

वासिङ्टन डिसी महानगरीय प्रहरीले दिएको जानकारी अनुसार पाँच ब’न्दु’क ज’फ’त गरिएका छन् ।प्रदर्शनकारीहरुको माग जोय बिडेनको ठाउँमा ट्रम्पलाई नै राष्ट्रपति कायम राख्ने रहेको छ, जबकी चुनाव भने जितिसकेका छन् । संसद भवनमा भएको उक्त हिं सा’मा १३ जनालाई पक्राउ गरिएको छ ।प्रहरी चिफ रोबर्ट क्वान्टीले मिडियालाई दिएको जानकारी अनुसार पक्राउ गरिएका मानिसहरु डिसी एसियामा बस्ने होइनन् । उनले घटनामा घाइते भएका अधिकारीको उपचार भइरहेको पनि जानकारी दिए ।प्रहरी हाल प्रदर्शनकारीलाई संसद भवनबाट टाढा बस्न भनिरहेको छ । शहरमा स्थानीय समयानुसार बेलुकी ६ बजेदेखि क’र्फ्यू लगाइएको छ । तस्बिरः रोयटर्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *