सुन्दर युवती र नेपाल आर्मीका सिपाहीको यो भाईरल भिडियो लाखौंले हेरे (भिडियो)

भिडियो

नेपाली सुगम संगीतका लोकप्रिय गायक प्रमोद खरेलको संगीतमा ब्यस्तता बढ्दो रहेको छ । चलचित्र, आधुनिक, पप, राष्ट्रिय आदि शैलीमा २ हजारभन्दा बढी गीत गाइसकेका प्रमोदलाई श्रोता माझ स्थापित गरायो ‘मबिना कसै–कसैलाई मुस्किल छ पोखरामा..’ गीतले ।यस अघि पनि लोकप्रिय गीतहरु गाइसकेका खरेलको गायन क्षेत्रमा सिग्नेचर गीत भने यही भयो । चलचित्र ‘पल पलमा’ मा ‘यो अंगालो भरिको माया…’ मार्फत पाश्र्व गायन गरेका खरेलले नेपाली चलचित्रका २ सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन् ।उनी आफ्नो सिग्नेचर गीतको संख्यालाई बढाउने सोचाईमा रहेको बताउछन् । स्वदेश तथा विदेशमा आयोजना हुने कन्सर्टमा सक्रिय खरेल आफ्ना हरेक कार्यक्रममा आफ्ना एक दर्जन भन्दा बढी लोकप्रिय गीतहरु प्रस्तुत गर्छन् । खरेल यतिबेला नयाँ गीतको रेर्कडिङ्गमा ब्यस्त छन् ।प्रमोद का धेरै गीत ले मानिसलाई नचाउँछ । तल भिडियोमा “ओइ झुमा झुमा झुम्का वाली” भन्ने बोलको गीतमा एकदमै दमदार प्रस्तुति भएको छ ।एकजना नेपाली सेनामा कार्यरत एक सेना र एकजना युवतीले नृत्य प्रस्तुत गरेकी छुन । जुन गीत अहिलेसम्म निकै दर्शक तथा स्रोताहरुले मनपराइरहेका छ्न । यो नृत्यलाई विश्वको सबैभन्दा ठुलो भिडियो सेयरिङ प्ल्याटफर्म “युटुबमा” अहिलेसम्म ९१ लाख भन्दा बढी पटक भन्दा पटक हेरिसकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *