अस्ट्रेलियाको सिड्नीमा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु

समाचार

काठमाडौं,अस्ट्रेलियाको सिड्नीमा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। सोमबार साँझ दक्षिण सिड्नीको रोयल नेसनल पार्कमा २३ वर्षका सचेत बिमलीको डुबेर मृत्यु भएको अस्ट्रेलियाका संचारमाध्यमले जनाएका छन्। चटयानको खोचमा रहेको यो झरनामा हम नफाल्न सूचना टासीए यो नियाँ उल्घंन गर्दा यस्तो घटना भएको ब्ताइन्छ । उनको घर नेपालमा मोरङमा रहेको बताइएको छ। उनी डेढ वर्षअघि उच्च शिक्षाका लागि अस्ट्रेलिया गएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *