नेपाली सेनामा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)

समाचार

काठमाडौं – नेपाली सेनामा जागिर खुलेको छ । भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले २९४ जनाकाे लागि विभिन्न ११ पदमा भर्ना खुला गरेको हो ।लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदहरुमा २९४ जनाको भर्ना खुलेको हो ।नेपाली सेनामा जागिर खान इच्छुक योग्यता पुगेका नेपाली नागरिकले पुस २१ गतेदेखि माघ २१ गतेसम्म दरखास्त दिन आह्वान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *