३७ हजार स्वा’ब परीक्षणपछि आफैँ संक्रमित भइन् डा नितु अधिकारी

समाचार

२० पुष २०७७, सोमबार रासस चितवन : ३७ हजारभन्दा बढी स्वाब परीक्षण गर्दा सु’रक्षित थिइन् भरतपुर अस्पतालमा कोभिड–१९ प्र’योगशालाको ने’तृत्व गर्दै आएकी डा नितु अधिकारी। तर अहिले उनी आफैँ सं’क्रमित भएकी छन् ।भरतपुर अस्पतालले गत जेठमा प्र’योगशाला सञ्चालनमा ल्याएयता ३७ हजारभन्दा बढी स्वाब परीक्षण गरिसकेको छ। उनी गत साता संक्रमित भएपछि होम आइसोलेसनमा छिन्। उनीसँगै श्रीमान् र आमासमेत संक्रमित भएका छन्। अधिकारीले भनिन्, ‘निकै गा’ह्रो हुँदो रहेछ।’

उनले टाउको, शरीर र छा’ती दु’खेको बताइन्। उक्त प्र’योगशालामा दैनिक ६०० सम्म स्वाब परीक्षण हुने गरेको थियो । शुरुआती समयमा स्वाबको स’ङ्ख्या धेरै भएपछि २४ सै घण्टा काम गर्नुपरेको थियो। उक्त ल्या’बमा काम गर्ने अन्य कर्मचारीलाई यसअघि नै कोरोना पुष्टि भइसकेको छ। भरतपुर कोभिड–१९ प्र’योगशालामा कार्यरत मे’डिकल प्राविधिक आफू सु’रक्षित भई काम गर्दा पनि सं’क्रमित हुन पुगेको बताउँछन्। ‘पि’पिइ सेट लगाउने, निरन्तर सरसफाइ गर्ने, प्रयोग भएका वस्तुको त’त्काल र वैज्ञानिक हिसाबले नि’र्मलीकरण गर्ने गरिन्छ ।यति गर्दा पनि संक्रमित भएँ’, डा अधिकारीले भनिन्, ‘कुनै पनि अवस्थामा क’मजोरी नहोस् भनी सबै साथीहरु हो’सियारीका साथ काम गर्ने गरेका थियौँ।’ जिल्लामा संक्रमित छ हजार ४१२ जना पुगेका छन्। मृ’तकको सङ्ख्या १०१ पुगेको छ। छ हजार ६३ जना नि’को भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *