मोटोपन घटाउन चाहनुहुन्छ ? शरिरका यी ५ भाग नियमित दबाउनुहोस्

रोचक

काठमाडौँ । मानिसहरु मोटोपन घटाउन नियमित डाइट, एक्सरसाइज तथा योगा गर्ने गर्छन् । तर तौल घटाउनको लागि एक्युप्रशेसर प्रविधिको पनि प्रयोग गर्न सकिन्छ।यस प्रविधिमा शरिरको केहि महत्वपूर्ण भागहरुमा प्रेसर दिनुपर्छ । यसको माध्यमले भोक नियन्त्रण हुन्छ र यसकारण तौल घटाउन सहयोग पुग्छ ।एक एक्यूप्रेशसर एक्सपर्टका अनुसार यो प्रविधि डाक्टरको सल्लाह अनुसार नै उपयोगमा ल्याइएको हो। उनको अनुसार तौल घटाउनको लागि शरिरको निम्न भागहरुमा दबाउनुपर्दछ :

१) कानभन्दा अगाडिको भागमा औलाले ३ मिनेट दबाएर राख्ने । यो विधि नियमित रुपमा अपनाएमा भोक नियन्त्रण हुन्छ र यसले तौल घटाउन सहयोग पुग्छ।२) घुँडाको पछाडीको भागमा नियमित एक मिनेटसम्म दबाएर राख्दा डाइजेशनमा सुधार भई तौल नियन्त्रणमा सहयोग पुग्छ ।३) दुबै हत्केलाको माथीको भागलाई दुई मिनेटसम्म थिचेर राख्ने।४) पेटको नाइटो नजिकको दुबैपट्टिको भागलाई दुई–दुई औलाले एक मिनेटसम्म दबाउने ।५) एक हातको कुहिनामा अर्को हातको बुढी औलाको सहयोगले ५ मिनेटसम्म दबाएर राख्ने । यो प्रक्रिया दुबै हातमा पालैपालो गर्ने ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *