साताको पहिलो दिन सुनचाँदीको मूल्य यस्तो छ

Uncategorized

नेपाली बजारमा आज आइतबार अर्थात साताको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ ।शुक्रबार र शनिबार तोलामा ९४ हजार ५ सय मा कारोबार भएको सुनको मूल्य आज पनि त्यही मूल्यमा कारोबार भैरहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बजारमा छापावाल सुन तोलाको ९४ हजार ५ सय र तेजावी सुन तोलाको ९४ हजारमा कारोबार भैरहेको छ सुनको मूल्य स्थिर रहँदा विगत तीन दिनदेखी चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासङ्घका अनुसार आज पनि चाँदीको मूल्य तोलाको १३ सय मा कारोबार भैरहेको छ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *