विश्वका १ सय प्रभावशाली महिलाको सूचिमा परेकी सपनाका बाबु भनेर चिनिएका विनयजंगले विबाह गर्दै, उनकी हुनेवाला पत्नि छिन् निकै सुन्दर, हेर्नुहोस् भिडियो

भिडियो

काठमाडौं– वर्षौदेखि पशुपतिमा लास व्यवस्थापनको सेवामा लागेर चर्चामा आएका विनयजंग बस्नेत र पत्रकारबीच शनिबार राजधानीको सिलौटो रेष्टुरेन्टमा कडा विवाद भयो । आफूले विवाह गर्न लागेको प्रेमिका पूजा विश्वकर्मासहित इन्टरभ्यू दिन आएका विनयले मदिरा पिएर आएको चाल पाएपछि महिला पत्रकार सुरक्षा भट्टराईले उनीमाथि प्रश्न गरेकी थिइन् ।

उनको प्रश्न सुनेर विनयजंग जंगिए । उल्टै महिला पत्रकारमाथि जाइलागे । त्यसपछि के–के भयो रु हेर्नुस्, हाम्रोकला टिभीले कैद गरेको एक्सक्लुसिभ भिडियो ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *