भारतीय लोकप्रिय सुन्दरी नायिका करिना कपुर यतिबेला दोस्रो सन्तानको प्रतिक्षामा छिन् ।सन् २०२१ को सुरुवातमा नै उनी आमा बन्ने तयारीमा रहेकी गर्भवती करिना लाला सिंह चड्ढाको शूटिङ्गमा ब्यस्त रहिन् ।यो शूटिङ्ग पूरा गरेर करिना मुम्बई फर्किएकी छिन् । अभिनेत्री करिना दिदी करिश्मा कपूरका साथ समय विताइरहेकी छिन् ।
उनीहरु एकदमै आकर्षक देखिएका छन् । करिनाको गर्भवती अवस्थाका यि तस्विरहरु पहिलो पटक सार्वजनिक भएका हुन् ।आउटफिट लगाएर करिश्मा र करीना एकसाथ देखिएका तस्विर निकै आर्कषक छन् ।करिना दोस्रो पटक गर्भवती बनेको करिनाका पति सैफले नै सामाजिक संजाल मार्फत आफ्ना फ्यानलाई जानकारी गराएका थिए ।