काठमाडौ । दुर्लभ रोग ‘स्पाइनल मस्कुलर एट्रोफीबाट टाइप-१’ बाट पीडित बालिका सियोना श्रेष्ठको उपचार खर्चका लागि लोकप्रिय गायिका रचना रिमालले २० हजार सहयोग गरेकी छिन् । सबैले सकेको , गरौ, यदि आर्थिक सहयोग गर्न सक्नु हुन्न भने पोस्ट सेयर गरेर सहयोगी मनसम्म पुर्याऊँ ।१३ महिनाकी सियोना श्रेष्ठको उपचारको लागि २० करोड रकम खर्च हुने अनुमान गरिएको छ।उनका आमा बुबाले विभिन्न दातामार्फत रकम संकलन गरिरहेका छन्। सियोना श्रेष्ठको उपचारका लागि सहयोग गर्न चाहनेलाई निम्न विवरण हेर्न पनि कम्पनीले आग्रह गरेको छ।
A/C Name: Siyona Shrestha,Bank of Kathmandu LTD. Parasi Branch,Swift Code: BOKLNPKA,
Or Esewa Id: 9847206466 9816457809
दुर्लभ रोग ‘स्पाइनल मस्कुलर एट्रोफीबाट टाइप-१’ बाट पीडित बालिका सियोना श्रेष्ठको उपचार खर्चका लागि लोकप्रिय गायिका रचना रिमालले २० हजार सहयोग गरेकी छिन् । सबैले सकेको सहयोग गरौ, यदि आर्थिक सहयोग गर्न सक्नु हुन्न भने पोस्ट सेयर गरेर सहयोगी मनसम्म पुर्याऊँ । १३ महिनाकी सियोना श्रेष्ठको उपचारको लागि २० करोड रकम खर्च हुने अनुमान गरिएको छ। उनका आमा बुबाले विभिन्न दातामार्फत रकम संकलन गरिरहेका छन्। सियोना श्रेष्ठको उपचारका लागि सहयोग गर्न चाहनेलाई निम्न विवरण हेर्न पनि कम्पनीले आग्रह गरेको छ।
A/C Name: Siyona Shrestha,A/C No: 206500000031524,Bank of Kathmandu LTD. Parasi Branch,Swift Code: BOKLNPKA, Or Esewa Id: 9847206466 9816457809
सबैको जानकारीको शेयर गर्नुहोस !!!