यि महिलालाई भयो विश्वकै दुलर्भ घटना

रोचक

एजेन्सी । एक महिला माथि निकै दुर्लभ घटना भएको छ । अमेरिकाकी एक महिलाले जुम्ल्याहा बच्चा गर्भधारण भएको ११ दिन पछि, उनको गर्भमा फेरी अर्को गर्भ पनि थपिएको थाहा भएको छ । टिक्टकमा धेरै लोकप्रिय यस महिलाले यस सोशल मिडिया प्लेटफर्ममा मानिसहरूलाई यसका बारे जानकारी दिएका छन र उनको यो भिडियो पनि धेरै भाइरल भइरहेको छ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

यस महिलाले आफ्नो भिडियोमा भनिन् कि यो सुपर फिक्शनको घटना हो। २०१६ को रिपोर्टमा यस्तो घटना दर्ता भएको थियो । यस्तो सुपर फिक्शन संसारमा निकै कम हुन्छ । यस अवधारणाको कारण, यस महिलाले केही दिनको अन्तरमा अवधिमा दोस्रो पटक गर्भवती बन्न सकेकी छिन्। मेरो जिवनमा चमत्कार भयो मेरो पहिलो गर्भावस्थामा २ शिशु प्राप्त गरेँ तर अर्को बच्चा पनि संगै आउँदैछ । यो मेरो पहिलो र अन्तिम गर्भावस्था हो।

टिकटकमा अत्यधिक भाइरल क्लिपमा, यस महिलाले भनिन् कि मेरो तेस्रो बच्चा पहिलो दुई भन्दा १० वा ११ दिन कान्छो छ। यो मेरो दोस्रो गर्भावस्था हुन गइरहेको छ । यो चमत्कार पछि अहिले उनी चिकित्सकको निगरानीमा छन् । उनलाई सातामा दुई पटक चिकित्कस चेकजाँचको लागि घरमै आउँछन् । सातामा दुई पटक उनको अल्ट्रासाउण्ड पनि हुने गरेको छ ।अहिले सम्म उनका तीनवटै शिशु गर्भमा राम्रोसंग हुर्किरहेको चिकित्सकले बताएका छन् । यि महिलाको नाम ब्लाण्ड बनी हो । उनलाई टिकटक फलोअर्सहरुले म्यूजिक आर्टिस्ट ब्रिटनी स्पीयर्ससंग तुलना गर्छन । टिकटकमा उनका ५० लाख फलोअर्स छन् ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *