यो नयाँ वर्षमा घरमा अवश्य राख्नुहोस यी ६ चिज, वर्षैभरी आउँछ सुख-शान्ति

Uncategorized

काठमाडौँ । भनिन्छ, नकारात्मकता र सकारात्मकताको जीवनमा धेरै प्रभाव पर्दछ। यो नयाँ वर्ष २०२१ लाई विशेष बनाउनको लागि यो उपाय अबलम्बन पक्कै गर्नुभएको होला।जसले नयाँ वर्षसँगै तपाईं भाग्यशाली साबित हुन सक्नुहोस्। तपाईं यो साल सकारात्मक बनाउन चाहनुहुन्छ भने यी चिज घरमा अवश्य गर्नुहोस्।नयाँ वर्ष २०२१ लाई उत्कृष्ट बनाउन तपाईं धातुले बनेका कछुवा, घोडा, ड्रागन वा फीनिक्स आफ्नो घरमा ल्याएर सफा स्थानमा राख्न सक्नुहुन्छ । यसले सौभाग्यमा वृद्धि गर्दछ भन्ने मान्यता छ।

विन्ड चाइमलाई जहिल्यै घरको उत्तर-पूर्व कोणमा यस्तो स्थानमा लगाउनुहोस् जहाँ यसको थोरै थोरै समयमा आवाज आइरहोस् । यसले तपाईंको सौभाग्यमा वृद्धि हुन्छ।लाफिंग वुद्ध पनि ल्याउन सक्नुहुन्छ। यसलाई उत्तर-पूर्व कोणमा ३० डिग्रीको उचाईमा स्थापित गर्नुहोस्। यसो गर्दा आर्थिक प्रगति र सफलता प्राप्त हुने विश्वास छ।

भगवान कुबेरको मूर्ति राख्दा माता लक्ष्मी प्रशन्न हुने र आर्थिक प्रगति हुने विश्वास छ।नयाँ वर्षमा देवी लक्ष्मीको चरण चिन्ह (लक्ष्मीको पाइला) लाई घरमा ल्याउनुहोस्। उनको नियमित पूजा गर्ने बानी बसाल्नुहोस्। यसले घरमा मान प्रतिष्ठा प्राप्त हुन्छ।वास्तुशास्त्रका अनुसार, घरमा चाँदीको लक्ष्मी-गणेशको मूर्ति राख्दा सबै वाधाहरु दूर हुन्छन्।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *