गर्भवती भएको भन्दै प्रेमीसँग ५ लाख बार्गेनिगं गरेकी छोरीको कर्तुत आमाले देखेपछि

भिडियो

काठमाडौँ । २० वर्षकी निक्की सिंह राहुल बर्मासँग गहिरो प्रेममा थिइन् । प्रेममा रहेकै बेला उनले आफ्ना प्रेमीलाई बिस्तारै ब्ल् याक मेल गर्दै गइन् । सोझा राहुलले पनि निक्कीलाई माया गर्ने भएका कारण निक्कीको आग्रह अनुसार उनले भने अनुसारको पैसिा दिँदै गए ।

तर एक यस्तो समयमा पुगीन् निक्की उनले आँफु गर्भवती भएको भन्दै राहुलसँग ५ लाख रुपैयाँ मागीन् । ५ लाख रुपैँया नदिए पुलिस केस गरिदिए लगायतका अप्ठ्या परिस्थितीहरु सिर्जना गरिदिएपछि राहुलले निक्कीकी आमालाई समेत बोलाएर उनको सबै कर्तुत बाहिर ल्याउन सफल हुन्छन् ।

जुन दृश्य भिडियोमा समेत कैद हुन्छ । निक्कीको हर्कत उनकी अमााले देखेपछि आफ्नी छोरीनै गलत भएको निष्कर्ष निकाल्छिन् । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *