काठमाडौं । मिठाई उत्पादनमा राम्रो मानिँदै आएको आँगन स्विट्सको मिठाइमा न’ङ भेटिएको छ । मिठाईमा न’ङ फेला परेपछि प्रहरीले सो स्विट्सको कमलपोखरी शाखामा काठमाडौं प्रहरीले छा’पा मा’रेको छ ।मिठाईमा अ’खाद्य बस्तु फे’ला परेको सुचना आएपछि प्रहरी टोलीले मु’चुल्का गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले बताए ।नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक (एसएसपी)बाट डिआईजीमा ब’ढुवा सिफारिस भएका एकजना अधिकृतले आँगनमा मिठाई किनेका थिए ।
सो मिठाई खो’ल्दा न’ङ भेटिएपछि उनले काठमाडौं प्रहरीलाई खबर गरे । महानगरीय प्रहरी वृ’त मालिगाउँका डिएसपी खुमलाल भुषालको टोली घ’टनास्थलमा पुगेको छ । खा’द्य तथा गु’ण नियन्त्रण कार्यालयलाई आवश्यक का’रबाही अघि ब’डाउनका लागि जि’म्मा लगाइएको डिएस्पी भुसालले बताए ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,