ह’राएको ११ वर्षपछि आँगन टेक्दा भ’क्कानो छा’डेर रो’इन् मोमिना, दे’ख्नेका पनि आ’शुँ थामिएनन्

भिडियो

पलासबारी आमालाई मनोरो”‘गले छो’एपछि तीन वर्षे बालक अलामिनले आमाको काखे माया पूरापूर पाएनन् । विसं २०६६ तिर नै उहाँलाई मनोरो’गले छो’इसकेको थियो । श्रीमान्् अब्दुल कुद्दुस प्रहरी अधि’कृतमा जागिरे हुँदा परिवारमा खासै आ’र्थिक समस्या भएन । श्रीमान् काममा ख’टिँदा ठूलो परिवारको माइती स’हारा भई उभिन्थो ।

उहाँमा रो_ग बल्झिँदै गयो । एक दिन मानिसलाई ढु’ङ्गा हा’न्ने, ज’थाभा’वी बोल्ने गर्न थाल्नुभयो । कुनै घ’टना हुने ड’रले दाजु मिजानु रहमानले डो’रीले हात बाँ’धेर राख्नुप¥यो । त्यसलाई पनि उहाँले चुँ’डालेर भा”ग्नुभयो । तीन÷चार महिना यसरी बि’ते । एक दिन अचानक मुर्मुरिँदै घरबाट निस्कनुभयो । “त्यस दिन मोमिनालाई सम्हाल्न छोरालाई पठाएँ, तर भेट्न सकिएन”, रहमानले स्मरण गर्दै भन्नुभयो, “हामीले तीन÷चार वर्ष खोज्यौँ, प्रहरी अफिसर श्रीमान््ले धेरै ठाउँमा खो’जी गर्दा पनि पत्तो लागेन ।”

दिन अनि व’र्ष बित्दै गयो । बिछोडिएको व्यक्ति नदेखेपछि परिवारका सदस्यबाट याद हराउँदै गयो । परिवारले बिर्सिदै जाँदा उहाँको क’ष्टकर जीवनको शुरुआत हुँदै थियो । घरबाट निस्किएपछि सडक÷सडक भौंतारिनुको विकल्प थिएन ।

मानिसको हप्काइ, छिछी÷दु’रदु’र त छँदै थियो । पटकपटक कु’कुरको टोकाइ सहनु प¥यो । पीडा र वे’दनासँग पौैंठेजोरी गर्दै दिन बित्न थाल्यो । उहाँको जति पाइलो अघि बढ्थ्यो, जीवन त्यति नै परिवारबाट टा’ढिँदै गयो । मोमिनालाई कतिपटक रेलमा ठो’क्किएर पुनःजीवन पाएको विगतका ती’ता घ’टना मा’नसपट”लमा बेलाबेला बल्झिने गर्दछ । उहाँलाई कति दिन भो’कै बसेको याद छ, रातमा नि’न्द्रा नभएको पनि ताजै छ ।

उहाँमा विस्तारै विगतका या’द फर्किन थालेको छ । “चितवनको रामनगरमा मात्रै दुई वर्ष बिताएको हुँ, माग्थेँ, शहरका मान्छेले दिन्थँे, त्यही खान्थेँ”, पारिवारिक पुनःमिलनका क्रममा भा’षानुवादक रोशन पटेलले उहाँको भनाइ उ’द्धृत गर्दै सुनाउनुभयो । उहाँ नेपाली र हिन्दी भाषा केही बुझ्नुहुन्छ तर बोल्दा बङ्गाली भा’षा बोल्नुहुन्छ ।

बिहीबार आफ्नो माइती गाउँ बङ्गलादेशको गाइबन्दस्थित पलासबारीमा पुग्दा पनि साथी÷सङ्गीसँग ती कुरा साट्न भ्याउनुभयो । सो ठाउँ राजधानी ढाकाबाट झण्डै ३०० किलोमिटर उत्तरमा पर्छ । उहाँले बङ्गलादेशबाट हिँड्दाहिँड्दै भारत हुँदै नेपाल प्रवेश गरेको पनि सुनाउनुभयो ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

नेपालमा पुगेपछि २०७२ बाट उहाँको नाम फेरियो ‘गीता मानव’ । उ’द्धारक संस्था मानव सेवा आश्रमले सो नाम दिएको थियो । केही महिनाअघि परिवार पत्ता लागेपछि मात्रै उहाँको वास्तविक नाम ‘मोमिना बेगम’ भन्ने खुलेको हो । एघार वर्षपछि गीता वास्तविक नाम मोमिना बनेर पुनः गृहप्रवेश गर्नुभयो ।

उहाँलाई मङ्गलबार नै प्रधानमन्त्री केपी शर्मा ओली र उहाँकी धर्मपत्नी राधिका शाक्यको उपस्थितिमा पारिवारिक सम्मिलनका लागि बिदाइ गरिएको थियो । उहाँको घर फिर्तीका सबै प्रक्रिया नेपालस्थित बङ्गलादेशी राजदूतावासले मिलाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *