बिहे भएको २ हप्ता नपुग्दै नन्दाले रमेश प्रसाई र परिवारलाई के गरिन्-भिडियो हेर्नुस

भिडियो

काठमाडौँ । धाराप्रवाह रुपमा तथ्य सहित बोल्न सक्ने क्षमताका धनी ब्यक्तित्व रमेश प्रसाईको पछिल्लो परिचय हो गायक । रिगंकेबुगंको राँगो गाए लगत्तै विबाह गरेका रमेश अहिले ट्रेण्डिगंमा नै रहेका बेला रमेश र नन्दा धरानबाट काठमाडौँ फर्किएका छन् ।

रमेश र नन्दाले विबाहपछि आफन्तहरुलाई भेटघाट सकेर काठमाडौँ फर्किए लगत्तै उनीहरु नन्दाले संचालनमा ल्याएको अन्तर दृष्टि आश्रम पुगेका छन् । अन्तर दृष्टि आश्रममा रमेश र नन्दालाई बालबालिकाले धुधधामले स्वागत गरेका छन् । विबाहपछि काठमाडौँ आएका रमेश र नन्दासँग गरिएको यो रमाइलो कुराकानी हेर्नुहोस् भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *