प्रेमीलाई भेट्न घरवाट भागीन् किशोरी तर उनको जिवनमा केही बेरमै हुँदैथ्ययो यस्तो घटना

रोचक

एजेन्सी । एक १६ वर्षकी किशोरी आफ्ना प्रेमीलाई भेट्न भन्दै घरवाट भागीन् । तर बाटोमा पुग्दा उनले थाहा पाइन् प्रेमीले धोका दिए । अनि उनी बिचवाटोमै अलपत्र परेको बेलामा भयो अनौठो चमत्कार ।भारत बिहारको मधुबनी जिल्लाकी १६ वर्षीया किशोरी आफ्नो प्रेमीलाई भेट्न घरबाट भागेकी थिइन् । तर प्रेमीले भेट्न अस्वीकार गरेपछि उनी झारखंडको रांची स्टेशनमा रेलवाट ओर्लिइन्।

प्रेमीले धोका दिएपछि उनलाई आफ्नो घरको याद आयो । उनी सबैको भिडमा रुन थालिन् । त्यतीबेलै उनको जिवनमा एक चमत्कार भयो । उनलाई उद्दार गर्न प्रहरीकै नयाँ एञ्जल टिम आइपुग्यो ।त्यसपछि त्यो समुहले ति किशोरीलाई रेलवे लाइन रांचीमा हस्तान्तरण गरे। बिहारको मधुबनी जिल्लाको सिमरा गाउँमा बस्ने १६ वर्षीया किशोरी घरबाट भागेर सेकेन्डराबाद गएकी थिईन् । तर उनको प्रेमीले भेट्न अस्वीकार गरीदिए ।

त्यहि समयमा, नाबालिग केटी स्टेसनमा एक्लै बसेर रोइरहेको देखेर आरपीएफ रांची डिभिजनको लिटिल एन्जेल टीमले उनलाई रुनुको कारणवारे सोधे । उनले सबैकुरा बताइन् केटीको यस्तो दयनीय अवस्था देखेर जवानहरूले तुरुन्त उनलाई सही सलामत रेलवे लाइन रांचीमा हस्तान्तरण गरे। यस पछि, केटीको परिवारका सदस्यहरू बोलाइयो र उनीहरूलाई नाइनक रांची रेलवे स्टेशनमा छ भनेर भनियो। परिवारका सदस्य आएर उनको जिम्मा लिए।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *