मोबाइल चार्जका क्रममा घरमा आगलागी

समाचार

११ पुस, काठमाडौं । नागार्जुन नगरपालिका-१ तुफान चोकमा मोबाइल चार्जका क्रममा घरमा आगलागी भएको छ ।तीन तले घरमा लागेको आगो दमकलको सहयोगमा निभाइएको छ । आइफोन चार्जमा राखेर बाहिर गएको र फर्किँदा आगो लागेको जस्तो देखेपछि पानी हाल्दा झन बलेको खबर प्राप्त भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी प्रतिक विष्टले जानकारी दिए ।घटनाबारे थप विवरण आउन बाँकी छ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *