अदालत हुँदै राजाको हातमा देश पुग्ने ग्रह गोचर, नेतालाई ग्रहले पिरोल्यो [ भिडियोसहित ]

भिडियो

काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजग्रहका कारण यो उथलपुथल आएको खुलासा भएको छ । चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीशमा नियुक्त भएदेखि नै नेपालको राजपाठमा धक्का लाग्न थालेको यो अरु कसैको दोष नभइ उहाँ नै प्रधानन्यायाधीशको राजग्रहका कारण भएको बरिष्ठ ज्योतिष पण्डित डाक्टर रुद्रनाथ अधिकारीले खुलाउनुभएको छ ।

उहाँले यही ग्रह गोचरका कारण नेपालको राजपाठ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको हातमा पुगेको दावी गर्नुभयो । उहाँले प्रधानन्यायाधीशको ग्रहकै कारण लामो समय नेपालको शासन न्यायायीक निरुपणमा नै अल्झिने र त्यसको लाभ प्रधानन्यायाधीशले लिनै पर्ने योग रहेको दावी गर्नुभयो । त्यसबेलासम्म सहज बर्हिगमित राजसंस्थाले ठाउँ बनाउने उहाँको भनाई छ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

पूर्व राजा ज्ञानेन्द्र शाहको ग्रह बलियो नरहेका कारण यो केही अल्मिलिने खेल भएको तर पूर्व राजा ज्ञानेन्द्रका नाती ह्दयन्द्र शाहको ग्रह बलियो भएकाले उहाँको १८ बर्षको परिपक्क उमेरसम्म यो ग्रहले खेल खेलेको बताउनुभयो । उहाँले भन्नुभयो । केपी शर्मा ओलीको खराब ग्रहका कारण राजपाठ उम्कियो । तर यो अलिकति छिटो भयो ।

यो ओलीको ग्रहको दोष हो । अब यो ग्रहले केही समय न्यायालयमा अल्मलाउँछ र राजासहितको हिन्दु राष्ट्रमा राजपाठ ग्रहले नै बुझाई दिन्छ । पूर्व राजा ज्ञानेन्द्र शाहका नाती ह्दयन्द्र शाहको राजा हुने नै योग रहेकाले उहाँलाई सिंहशानमा बसाएरै छोड्ने देखिन्छ यो त्यही खेल हो उहाँले दावी गर्नुभयो । पुरा जानकारी लिन भिडियोमा हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *