यि २ दुधे वच्चालाई रुवाउँदै आमाले घर छाडीन्-भिडियो हेर्नुहोस

भिडियो

काठमाडौँ । भोजपुरका राजु तामाग नाम परिवर्तनलाई लागेकै थिएन यसरी आफ्ना २ सन्तानकी पत्निले रातारात घर छाडेर हिँड्छिन् भन्ने ।तर २ साना नानीकी आमा संगीता एकाएक सम्पर्क विहिन भएपछि राजु अहिले आँशुको आहालमा डुबेका छन् । राजुका २ सन्तानले पनि आमालाई रुँदै घर फर्किन आग्रह गरेका छन् । हेर्नुहोस् भावविह्वल बनाउने यो भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *