बा’घको मु’खबाट छो’रीलाई ‘बचाउने महान आमा । कसरी बचाईन त ? हेर्नुहोस् (भिडियो)

भिडियो

काठमाडौं – तनहुँकी एक महिला चि’तुवाको आ,क्रम,णमा परेकी आफ्नी छोरीलाई खो,सेर उ,द्धार गर्न सफल भएकी छन्।क्लागण्डकी नगरपालिका ३, बनकेवाकी इन्दिरा न्यौपानेले घरमै खेलिरहेकी छोरीलाई आक्र,मण गरी घि,सारेर ५० मिटर तल पुयाएको चितु,वासँग ल,डेर छोरीलाई ब,चाएकी हुन्।

घरको आँगनमा रहेको धारामा आमासँग हात समातेर पुगेकी २१ महिनाकी संस्कृति न्यौपानेलाई चितु,वाले आ,क्रमण गरी लगेको थियो।छोरीलाई चितु,वाले ताने,र लगेसँगै होहल्ला गर्दै आमाले चितुवा,सँग ल,डेर छोरी ब,चाएकी थिईन।

चितु,वाले बालिकाको पे,टमा चारवटा, दुई खुट्टामा एकरएकवटा न,ङ्ग्रा गा,डेर घा’इते बनाएको थियो। ‘गाउँमा चितु,वाको आ,तङ्क सुरु भएको धेरै भयो । हामी सबै परिवार घरमै थियौँ। आमासँगै हात समातेर गएकी छोरीलाई चि,तुवाले ताने पनि श्रीमतीले साह,सका साथ चि,तुवासँग भि,डेर छोरी ब,चाउन सफल भइन्।

आफूसँग रहेकी छोरीलाई चितु,वाले ता,नेपछि चि,तुवाको पछिपछि गएर छोरीको खु,ट्टा समात्न भ्याएकाले बचाउन सकिएको इन्दिराले बताइन्।‘चि तुवाले छोरीलाई लगेको थाहा पाएपछि चिच्या,उँदै चितु,वाको पछिपछि दौडिएँ। छोरीलाई स,मातेर तान्दै गर्दा मलाई समेत आ,क्रमण गर्न थालेको चितुवा गाउँका मानिसले होहल्ला गरेपछि भाग्यो,’ उनले भनिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *