जि’उँदै पतिको निधन भयो भन्दै श्रीमतीले छिमेकीलाई मलामी बोलाएपछि…..

रोचक

काठमाडौ । मानिसहरु चर्चाका लागि के सम्म गर्न सक्छन् भन्ने उदाहरण देखिएको छ । पाकिस्तानमा आदिल राजपूत नामका व्यक्ति टिकटकमा चर्चित छन् । उनकी पत्निलाई पतिको टिकटक फलोअर बढाउन मन लागेपछि अनौठो हरकत गरिन् जसका कारण यी दम्पति सबैको गा ली खाइ रहेका छन् ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

चीनको लोकप्रिय भिडियो साझेदारी गर्ने एक टिकटक नेपालमा पनि उत्तिकै चर्चामा छ । यो एप भारतमा भने चल्न नमिल्ने बनाइएको छ । तर, पाकिस्तानमा यसको प्रयोग आवश्यकता भन्दा बढि नै गर्न थालेको पाइएको छ । आजतकमा छापिएको समाचार अनुसार पाकिस्तानका चर्चित टिक टक प्रयोगकर्ता दिल राजपूतर उनकी श्रीमतिले फलोअर संख्या बढाउन यस्तो हरकत गरेको कुरा अहिले चर्चामा छ ।

पाकिस्तानको रहिमबाद इलाकामा रहेको रशीदाबाद क्षेत्रमा बस्ने ती महिलाले आफ्नो पतिको एकाउण्टबाट टिकटकमा एक भिडियो अपलोड गरिन्। भिडियोमा, महिला रोइरहेकी छिन् र आफ्ना अनुयायीहरूसँग उनको पतिको निधनको समाचार साझेदारी गर्दै भनिरहेकी छिन् कि उनको एक दुर्घटनामा निधन भयो।

भिडियो अपलोड भएको केही मिनेट पछि, यो सोशल मिडियामा भाइरल भयो । भिडियो हेरेपछि, मान्छेहरूको भीड ती महिलाको घरको बाहिर जम्मा भयो । व्यक्तिहरू यहाँ उनीहरूको मनपर्ने टिक टक स्टारलाई श्रद्धांजलि दिन आएका थिए । कुरा कतिसम्म पुगेको थियो जब व्यक्तिको निधन घरको नजिकको मस्जिदबाट घोषित भएको थियो तब छिमेकीहरु समेत मलामी आएका थिए । जब बास्तविकता थाहापाएपछि मानिसहरु धेरै रि’सा’ए र उनीहरुलाई गा ली गर्न थाले । अहिले महिलाले गरेको यो हरकत भाइरल भएको छ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *