श्वेता खड्का र बिजयन्द्रको जोडी रम्दै, गरे यस्तो ब’बाल डान्स (भिडियो हेर्नुस् )

भिडियो

काठमाडौँ / नायिका श्वेता खड्का पछिल्लो एक हप्तादेखि विबाहका कारण थप चर्चामा छिन् । कहाँ भेटिएला, कोहिनुर, कान्छी, लगायतका फिल्ममा अभिनय गरेरकी सामा’जिक अभिय’न्ता समेत रहेकी नायिका श्वेताले धनगढीका प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गरिन ।यो उनको दोस्रो विवाह हो ।केही वर्षअघि दोस्रो विबा’हका बारे’मा इ’न्कार गर्दै आएकी श्वेताले पछिल्ला दिनहरुमा भने अब आफू एकल बस्न गा’ह्रो भएको भन्दै श्रि कृस्न उपर एउटा भा’वपुर्ण स्ट्या’टस समेत हा’लेकि थिइन्

श्वेता र विजयन्द्र केही समय’देखि प्रेममा रहेको चलचि’त्र वृत्तमा चर्चा भए पनि उनले अ’स्विकार गर्दै आएकी थिइन् । श्वेताले २०७१ असार २३ गते अभिनेता श्री’कृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाह गरेको महिनादिनमै श्रीकृष्णले यो सं’सार’बाट वि’दा मागेर गएका थिए ।बल्ल त श्वेता हास्न’ थालेकि छिन् रम्न थालेकिछिन् ,अतितलाई भु’लेर बर्तमानलाई सर्वस्व मान्न थालेकि’छिन् । नवजोडिको यो रमाइलो भिडि’यो यहहाह’रु समक्ष पेश गर्दछौ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *