हनिमुनमा छोरीसँगै गएकी आमाको ज्वाईसँग यस्तो हर्कत !

रोचक

काठमाडौँ- हरेक आमाहरुको चाहना आफ्नो छोरीको घरबार राम्रो बनोस् भन्ने हुन्छ । तर, लन्डनमा भएको घटना भने ठीक उल्टो भएको छ ।

छोरीको घरबार आफ्नी आमाकै कारण उजाडिएको छ । लन्डनकी एक युवती आफ्नो विवाहपछि हनिमुनका लागि पतिसँगै आफ्नो आमालाई पनि साथमा लिएर गईन् ।त्यहाँ पति-पत्नीबीचमा हुने काम सासु र ज्वाईको बीचमा भईदियो । सासुले आफ्नै ज्वाईको माध्यामबाट छोरो जन्माइन् । यो घटना लन्डनस्थित ट्विकेनहमको हो ।

त्यहाँ बस्ने लौरेन नामकी एक युवतीको पौल नामक युवकसँग विवाह भएको थियो । विवाह यति रमाइलोसँग भयो कि लौरेनले आफ्नी आमालाई समेत हनिमुन जाँदा सँगै लिएर गइन् ।

त्यो बीचमा लौरेनकी आमा र पौलकोबीचमा शारीरिक सम्बन्ध भयो । यो कुरा लौरेनलाई थाहै भएन । तर, विवाह भएको ८ हप्ता बितेपछि लौरेनले वास्तविकता पत्ता लगाइन् ।

उनका पती पनि घर छोडेर सासुसँग गएर बस्न थाले । ९ महिनापछि लौरेनकी आमाले एक बच्चालाई जन्म दिइन् ।– एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *