पल शाहको विवाहको भिडियो युट्युब ट्रेन्डिङमा ( भिडियो हेर्नुहोस् )

भिडियो

नायक तथा मोडल पल शाह र गरिमा शर्मा फिचर्ड ‘पर्दैन पर्दैन’ गीतको भिडियो युटुव ट्रेन्डिङमा उक्लिएको छ ।

बेनिशा पौडेल र सुरेश लामाले गाएको गीतको भिडियोलाई करिब एक लाख ८० हजारले हेरेका छन् । भिडियो :

दिपक शर्माको संगीत रहेको पर्दैन पर्दैन गीतमा सरोज ओली शब्द रचना गरेका छन् ।

भिडियो निर्देशन पनि ओलीले नै गरेका हुन् । कन्सेप्ट तथा कोरियोग्राफी सुनिल क्षेत्रीको छ । छायाँकन अर्जुन तिवारीको छ । सम्पादन अमन मानन्धरको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *