झापामा केटाले केटालाई नै बिबाह गरेपछि गाउँलेहरु भन्छन्,‘यिनीहरुले कसरी नानि जन्माउलान् ?’ (भिडियोसहित)

भिडियो

दुवै केटाहरुको परिवारको तर्फबाट आमाहरुले उनीहरुले एकअर्कासंग गरेको विबाहको बारेमा आफुहरुलाई कुनै पनि आपत्ति नभएको बताएका छन् । घरमा केटालाई नै बिहे गरेर बुहारी ल्याउने बेहुलालाई उनकी आमाले छोराको खुशी नै आफ्नो खुशी भनेकी छन् भने उता घरमा ज्वाई आउनु पर्नेमा केटालाई नै ज्वाईको रुपमा स्वीकार्नु पर्दा सासुले पनि आफुलाई कुनै आपत्ति नभएको बताएकी छन् । उनीहरुको बिहेमा परिवारले कुनै पनि अप्ठ्यारो महसुस नगरेतापनि छिमेकीको भने निकै नै चासोको विषय बनेको छ ।

छिमेकीहरुले यी दुईले अब कसरी सन्तान जन्माउलान् त ? भनेर अचम्मित बेनको कुरा मिडियासंगको कुराकानीमा बताएका छन् । फेसबुक र युट्यूवमा केटाकेटाको बिहेको समाचार हेर्दार्हे आफ्नै घर छेउमा केटाले कटालाई नै बुहारी बनाएर ल्याएपछि छिमेकीहरु दंग परेको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *