जन्मदिने आमालाई काठमाडौको तीनकुनेको झाडीमा फाल्ने छोरा को होलान् ?

समाचार

काठमाडौ । एउटी आमालाई यस्तो अवस्थामा काठमाडौको तीन कुनेमा अलपत्र अवस्थामा फालेर हिड्ने सन्तानको खोजीका लागि यो तस्बिर मानवसेवा आश्रमले सार्वजनिक गरेको हो । अन्तिम अवस्थामा रहेकी एक महिलालाई तीन कुनेवाट उद्दार गरिएको भएपनि उनको मृत्यु भएको छ ।

विरामी अवस्थामा महिलालाई फेला पारिएको भन्दै मुना मानव सेवाले उनको उद्दार गरेको थियो । तर उनको मृत्यु भएको जनाएको छ । मुना मानवसेवा नामको फेसवुक मार्फत यि महिलाको छोराछोरीलाई चिन्नेहरुका बारेमा खबर गरिदिनु भन्दै तस्बिर सार्वजनिक गरिएको छ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

फेसवुकमा लेखिएको छ, यस्तो छ हाम्रो समाज ९ जन्मदिने आमालाई यसरी फ्यालिदिने महा मानव ति छोराको अनुहार हेर्न मन छ ।😌 मेरो मृत्युबाट तिमि खुशी हुन्छौ भने तिम्रो लागि हाँसीहाँसी मृत्यु वरण गर्न तयार छु छोरा १ तिम्रै सफल र असल जीवनकै लागि त नौ नौ महिना सम्म कत्ति पनि अफ्ठेरो नमानी पेटमा बोकेर हिँडे, प्रसव पी डा सहेर यो धर्ति देखाएँ अनि तिमीलाई समाजमा लायक बनाएँ ।

तिम्रो लागि म लायक बन्न सकिन होला छोरा त्यसैले त चिन्दै नचिनेका मानिसको काखमा अन्तिम श्वास फेर्ने अवस्था आयो १ सायद तिम्रो काखमा जीवनका अन्तिम पलहरु बिताउन मैले भाग्यमा ल्याएको थिईन होला छोरा ! सधै खुशी रहनु छोरा ! मेरो शुभ आशिर्वाद !!

९काठमाण्डौ तिनकुनेको झाडीबाट हिजो राति उद्धार गरिएकी आमालाई बचाउन सकिएन० यस्ती आमालाई झाडीमा ल्याएर फ्याल्ने उनको परिवारलाई खोज्न यो पोष्ट सक्दो सेयर गरिदिनुहुन अनुरोध छ । यो हद सम्मको कु गर्नेलाई सामाजिक बहिस्कार गरौं । आमाको घरपरिवारलाई कसैले चिन्नुहुन्छ भने ९८५५०७६००४ मा सम्पर्क गरी जानकारी गराउनहुन सादर अनुरोध छ ।

अ’परा’धको पराकाष्ट, अमानवीयताको सीमा नै पार गरी यी आमालाई झाडीमा फ्यालिएछ । उद्धार गरी अस्पताल लादा लादै आमाको मृत्यु भयो । आमालाई बचाउन त सकिएन तर आमालाई झाडीमा ल्याएर छाड्ने महामानवलाई देख्ने ईच्छा भयो । आमाको स्वार्गमा बाँस होस् ,स्वार्गिय आत्माप्रती भावपुर्ण श्रद्धाञ्जली ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *