हिजो अस्ती घटेको सुनको मुल्य आज ह्वात्तै बढ्यो

समाचार

पुस १, काठमाडौँ । बुधबार सुनको मूल्य बढेको छ।मंगलबारको तुलनामा प्रतितोला रु ८ सयले बढेर छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय कायम भएको थियो । आज तेजाबी सुनको मूल्य पनि बढेको छ । प्रतितोला रु ९२ हजार ६ सय ५० मा तेजाबी सुन कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ।आज प्रतितोला चाँदी १२ सय ३० मा कारोबार भइरहेको छ। यसअधि प्रतितोला चाँदी १२ सयमा कारोबार भएको थियो ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *