यी महिला जो घोडा जसरी दौडिन्छिन् (भिडियोसहित)

भिडियो

काठमाडौँ- मानिस घोडा जसरी दौडने, सुन्दैपनि हाँसो उठ्छ । तर एक महिला जो घोडा जसरी दौडने क्षमता राख्छिन् ।आयला किर्सटिन नामकी ति महिला चार हातखुट्टा टेकेर घोडाको जसरी नै दौडिने गर्छिन् ।महिलाले दौडिरहेको भिडियो पछिल्लो समय भाईरल भएको छ । भिडियोमा उनले चार हातखुट्टा टेकेर घोडा जस्तै गरी दौडिरहेकी छिन् । उनीसँगै उनको कुकुर पनि देखिएको छ ।- एजेन्सीको सहयोगमा

हेर्नोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *