गजुरेल पुर्वपत्निले अंगरक्षक राख्दै ,पुरुष कि महिला राख्ने बारे दोदार (भिडियो हेर्नुस् )

भिडियो

चर्चित हास्यकलाकार मनोज गजुरेलले दोस्रो बिहे गर्ने तयारी गरेका छन् । केही वर्षअघि गजुरेलले पूर्वपत्नी मीना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए । उनले आफ्नो २२ वर्ष लामो वैवाहिक सम्बन्धलाई टुङ्ग्याएका थिए ।गजुरेललले अर्को वर्षको कुनै महिना बिहे गर्न सकिने संकेत दिएका हुन् । उनले कोसँग बिहे गर्ने भन्ने पक्का भइसकेको र व्यवहारिक कुरा मिलाउन बाँकी रहेको बताएका छन् ।


मनोजले आफूले दोस्रो बिहे गर्न लागेको कुरा सार्वजनिक रुपमा बताएपछि पूर्वपत्नी मिनाले उनीमाथि नानाथरीका आरोप लगाउन थालेकी छन् ।


हालै मात्र उनले फेसबुकमा पोष्ट गर्दै लेखेकिछिन् : `म पनि स्वकीय सचिब,ब्यबस्थापक र अंग रक्षक पुरुष राखौ कि महिला ?´
यी सबै बिषयका बावजुद हामिले यो पनि बिर्सनु हुदैन कि मिना एक गायक पनि हुन ,उनको यो एकदमै मीठो गित हजुरहरुको समक्ष पेश गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *