काठमाडौं । गुगल र यसका धेरै लोकप्रिय सेवाहरू विश्वभरि बन्द भएका छन् । गुगल, युट्यब, जीमेल प्रयोगकर्ताहरुले यस्तो समस्याको सामना गर्नुपरेको हो ।
यो किन बन्द भएको हो भन्ने कुरा स्पष्ट भइसकेको छैन । धेरै व्यक्तिहरूले ट्विटरमा गुनासो पोख्दैछन् कि उनीहरू आफ्नो जीमेलसहित कुनै पनि सेवामा पहुँच पाउन सकिरहेका छैनन् ।
We are aware that many of you are having issues accessing YouTube right now – our team is aware and looking into it. We’ll update you here as soon as we have more news.
— TeamYouTube (@TeamYouTube) December 14, 2020