१० रुपैयामा पेटभरी मासु भात खुवाएर चर्चामा आएका कुमारले के गरे यस्तो ?

भिडियो

दमक- केहि समय आगाडी झापाको दमकमा ५ रुपैयाँमा सादा खाना र १० रुपैयामा मासु खाना पेटभरि खुवाउने कुमार राइ सामाजीक सेवामा तिब्र गतिमा लागेका छन् ।उनीहरुले भोकाएका मानिसलाई शुद्ध खाना खुवाउने र खाना खाएका ग्राहकहरुबाट संकलित रकम मिर्गौलाको समस्याबाट पीडित २५ बर्षिय एक युवाको उपचारका लागि खर्चिने अभियान चलाएका थिए ।

इलाम चुलाचुली ५ का २५ बर्षिय शुकराज लिम्बुका दुवै मिर्गौला खराब भएपछि उपचारमा आर्थिक सहयोग जुटाउने उदेश्यले ५ रुपैयाँमा एक छाना भात खुवाउने अभियान चलाइएको थियो ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

सहयोगी दाताहरुले खाना खाएर दिएको पैसा कुमार राइले दुवै मिर्गौला फेल भएर उपचार गर्दै गर्नु हुने बिरामीलाई काठमाडौँ पठाईदिनु भएको छ । हाल केहि कारणले गर्दा यो काम रोकिए पनि कुमार राइ समाज सेवाको काममा सक्रिय भएर लागेका छन् । कोरना भाइरसका कारण नेपालमा अहिले दिनरात मेहेनत गरेर खाने नेपालीलाई अठ्यारो अवस्था सिर्जना भएको छ।

कुमार राइ समाज सेवा देखि लिएर भ्रष्टचार बिरुद्ध पनि आवाज उठाउने युवा हुन् । इलाम चुलाचुली वडा ४ मा रहेको स्वास्थ्य कार्यलको बारेमा छड्के गर्दा यस्तो अवस्था देखिएको छ , तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला । भिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *