सवारी दु८र्घटना : आमाको पेट फु’टेर बच्चा सडकमा ! तरपनि बच्चा बाचेका थिए . .

अन्तरास्टिय

एजेन्सीः ब्राजिलमा हालै एक अचम्म लाग्दो घ८टना घटेको छ । एक गर्भवती महिलाको दु८र्घटनामा परेर मृत्यु भएको छ । तर, उनको गर्भमा रहेकी छोरी भने बाँच्न सफल भएकी छन् ।

दु८र्घटनामा परेकी आमाको गर्भ फुटेर बाहिर निस्किएकी उनी चमत्कारिक रुपमा बाँचेकी छन् । यो घ८टना शनिवारको हो, काठका गोलया लिएर गइरहेको ट्रक शनिबार दिउँसो साओ पाउलो र क्युरिटिबाको बीचमा जाँदा सडकमै पल्टिदा उक्त ट्रकमा लिफ्ट लेकी गर्भवती महिलाको मृ८त्यु भयो । घ८टनास्थलमा पुगेर प्रहरीले काठका गोलिया हटाउँदा त्यहाँ दबिएको महिलाको श८व भेटियो । महिलाको पेट फुटेको थियो । त्यहाँबाट केही दूरीमा नवजात बालिका रोइरहेकी भेटिइन् ।

प्रहरीले तत्काल एम्बुलेन्स बोलाएर बालिकालाई अस्पताल पठायो । अस्पतालले बालिकालाई गियोवान्ना नाम राखिदिएको छ । जसको अर्थ हुन्छ – भगवानद्वारा बचाइएकी ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *